नेपाल अहिले गम्भीर आर्थिक संक्रमणमा छ र रेमिट्यान्समा निर्भरता बढेको छ, जसले दीर्घकालीन दिगो आर्थिक मोडेलको आवश्यकता देखाएको छ। नेपालले सूचना–प्रविधि क्षेत्रमा स्पष्ट सेवा निर्यात नीति ल्याएर डिजिटल अर्थतन्त्रमा स्थान सुरक्षित गर्नुपर्ने अवस्था आएको छ। विदेशस्थित नेपाली दूतावासहरूले डिजिटल आर्थिक कूटनीति अपनाएर नेपालमा सूचना–प्रविधि लगानी र सेवा निर्यात बढाउन सक्नेछन्।
कृपया यस लिंकमा क्लिक गरेर विस्तृत रूपमा अध्ययन गर्नुहोस्।




























